१९ फागुन , एजेन्सी । यतिबेला विश्वमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र यूक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीबीच भएको भनाभनबारे चर्चा परिचर्चा छ । यसमा विश्व नै दुई कित्तामा बाँडिएको छ, कोही ट्रम्पको पक्षमा कोही जेलेन्स्कीको पक्षमा आफ्ना तर्क राखिरहेका छन् । कसैले ट्रम्पले पाहुनालाई बोलाएर विश्व कुटनीतिकै धज्जी उडाएको बताइरहेका छन् भने, कसैले जेलेन्स्कीको हिम्मत भन्दै… Continue reading युक्रेनको रेयर अर्थ मिनरल कति मूल्यवान छ ?