युक्रेनमा भयानक रुसी आक्रमण, जताततै खण्डहर

२ मंसिर, एजेन्सी । रुसले युक्रेनी भौतिक पूर्वाधारलाई लक्षित गरी भीषण हवाई आक्रमण गरेको छ । हवाई आक्रमणबाट युक्रेनी ऊर्जा संरचना, आवासीय भवन र औद्योगिक केन्द्रमा व्यापक क्षति भएको छ । युक्रेनी अधिकारीहरूका अनुसार मानवरहित विमान र क्षेप्यास्त्र आक्रमणमा परी ४ जनाको मृत्यु भएको छ । १२ जनाभन्दा बढी घाइते भएका जनाइएको छ । युक्रेनी अधिकारीहरूले रुसी फौजले प्रहार… Continue reading युक्रेनमा भयानक रुसी आक्रमण, जताततै खण्डहर