१७ मंसिर,एजेन्सी । युक्रेनको घरेलु जासुसी एजेन्सीले साइबेरियामा रहेको रुसी रेल्वे लाइनलाई विस्फोटक पदार्थले उडाइदिएको छ। विष्फोटबाट रेलमार्ग पूर्ण रुपमा ध्वस्त भएको छ । जसका कारण साइबेरियामा रहेको रुसी सेनाको आपूर्ति लाइन ठप्प भएको छ । एक हप्तामा साइबेरियामा युक्रेनको यो दोस्रो आक्रमण हो। दुवै आक्रमणमा रुसी सेनालाई निशाना बनाउने प्रयास गरिएको छ । युक्रेनको… Continue reading युक्रेनले रुसी सेनाको ढाड साइबेरियामा रेल्वे नै उडाईदियो