२६ चैत, एजेन्सी । रुसको आक्रमणका बीच केही महिनाको प्रयासपछि युक्रेन पुनः विद्युत् निर्यात गर्न तयार भएको छ। रसियाको आक्रमणबाट ध्वस्त भएको उर्जा प्रणालीलाई ६ महिनाको प्रयासमा पहिलेकै स्थितिमा फर्काएर युक्रेन बिजुली निर्यातका लागि तयार भएको हो। रसियाको आक्रमणबाट गत अक्टोबर महिनामा युक्रेनको उर्जा प्रणाली र विद्युत्सँग सम्बन्धित संरचनामा क्षति पुगेको थियो। यो हिउँदे सिजनमा… Continue reading युद्धग्रस्त युक्रेन कसरी बेच्दैछ बिजुली ?