जर्जियाका पूर्व प्रधानमन्त्रीमाथि अमेरिकाले किन लगायो प्रतिबन्ध ?

१४ पुष ,  एजेन्सी । युक्रेन प्रकरणमा रुसमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिबन्ध लगाउँदै युक्रेनलाई हतियारसहित ठूलो आर्थिक सहयोग गरिरहेको अमेरिकाले रुसमाथि फरि गम्भिर आरोप लगाएको छ । दुई दिन अघि भएको अजरबैजान एयरलाइन्सको विमान दुर्घटनाका लागि अमेरिकाले रूसलाई जिम्मेवार मानेको छ । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले अमेरिकाले रुसको सम्लग्नता अनुसारका प्रारम्भिक संकेतहरू देखेको बताएका… Continue reading जर्जियाका पूर्व प्रधानमन्त्रीमाथि अमेरिकाले किन लगायो प्रतिबन्ध ?