२३ साउन, एजेन्सी । साउदी अरबमा भएको युक्रेन शान्ति सम्मेलनको चीनले स्वागत गरेको छ । उता रुसले यसलाई असफलको संज्ञा दिइरहेको छ। युक्रेनबारे दुई देशबीचको यस्तो अभिव्यक्तिले आपसी सम्बन्धमा दुरी बढेको संकेत दिएको छ । केही दिनअघि चीनले रुसमा आफ्ना ५ जना नागरिकलाई प्रवेश निषेध गरेकोमा पुटिनका अधिकारीहरुको आलोचना गरेको थियो । यसका लागि चीनले… Continue reading १४० देशको युक्रेन शान्ति प्रस्तावलाई चीनको समर्थन,रुसलाई अमान्य