४ चैत, एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः युट्युबमा फर्किएका छन् । आफ्नो युट्युब च्यानलबाट गायब भएको दुई वर्षपछि ट्रम्प युट्युबमा फर्किएका हुन् । उनले आफ्नो युट्युब च्यानल र आफ्नो फेसबुक पेजमा ११ सेकेन्डको भिडिओ पोस्ट गरेका छन् । जसमा उनले लेखेका छन्, ‘आई एम ब्याक’ । यो भिडियो उनको एक चुनावी ¥यालीको… Continue reading दुई वर्षपछि युट्युबमा फर्किए डोनाल्ड ट्रम्प