भ्यालेन्सियाको पोस्टमा बार्सिलोनाको आधा दर्जन गोल

१४ माघ , एजेन्सी । फुटबलका ठूला प्रतियोगितामा आइतबार राति फरक–फरक नतिजाहरू देखिएका छन् । स्पेनिस लिगमा शानदार प्रदर्शन गर्दै बार्सिलोनाले भ्यालेन्सियामाथि ७–१ को ऐतिहासिक जित दर्ता ग¥यो। यो जितले टोलीलाई पुनः लयमा फर्काएको छ।यस्तै म्यानचेस्टर युनाइटेडले इङ्ग्लिस प्रिमियर लिगमा फुलहमविरुद्ध संघर्षपूर्ण खेलमा १–० को कठिन जित दर्ता गर्न सफल भयो भने टोटनहम अग्रता जोगाउन… Continue reading भ्यालेन्सियाको पोस्टमा बार्सिलोनाको आधा दर्जन गोल