युनाइटेड र चेल्सीको खेलमा गोलको वर्षा

५ चैत, एजेन्सी । म्यानचेस्टर युनाइटेड र चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । घरेलु मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा चिर प्रतिद्वन्दी लिभरपुललाई थप भएको समयमा ४–३ ले हराएर म्यान्चेष्टर युनाइटेड अन्तिम चारमा पुग्न सफल भएको हो । निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । खेलको… Continue reading युनाइटेड र चेल्सीको खेलमा गोलको वर्षा