भारतमै बसेर युनुसको कुर्सी हल्लाउँदै शेख हसिना

१८ सांसर , एजेन्सी । बंगलादेशमा हिन्दुहरुमाथिको हिंसा अझै रोकिएको छैन । यसबीच स्वयं भारतको शरणमा रहेकी पूर्व प्रधानमंत्री शेख हसिना भने बंगलादेशको राजनीतिमा पुन एक्टिभ भएकी छन् । दर्जनौं आरोपसहित आफूमाथि पक्राउ पूर्जी समेत जारी भएकाबेला हसिनाले आफ्नो देशमा हिन्दु समुदायका मानिसहरुमाथि भइरहेको हिंसामा अंतरिम सरकारका प्रमुख मोहम्मद यूनुसलाई जिम्मेवार ठहर गरेकी छन् ।… Continue reading भारतमै बसेर युनुसको कुर्सी हल्लाउँदै शेख हसिना