युरोकपको सेमिफाइनलमा पेनाल्टी विवाद के हो ?

२७ असार, एजेन्सी । युरोकप फुटबलको आज विहान सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्गल्यान्डले नेदरल्यान्ड्सलाई २–१ गोलले हराउदै उपाधि नजिक पुगेको छ । अब उसले उपाधिका लागि स्पेनको समाना गर्ने छ । निर्धारित समयको अन्तिम मिनेटमा ओले वाट्किन्सले निर्णायक गोल गरेपछि नेदरल्यान्ड्सविरुद्ध २–१ को जित निकाल्दै इंग्ल्यान्ड लगातार दोस्रो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ… Continue reading युरोकपको सेमिफाइनलमा पेनाल्टी विवाद के हो ?

कोपा अमेरिकामा अर्जेन्टिनाको लगातार दोस्रो जित

१२ असार , एजेन्सी । युरोकप फुटबलमा समूह ’डी’ को अन्तिम चरणको खेलमा नेदरल्याण्ड्सलाई ३–२ गोलले हराएर अष्ट्रिया अन्तिम १६ मा पुगेको छ । अस्ट्रियाले पहिलो हाफमा डोनिएल मालेनको गोल उपहार पाएको थियो । दोस्रो हाफमा रोमानो स्मिथ र मार्सेल सबिट्जरले गोल गरे । नेदरल्यान्ड्सका कोडी गाक्पो र मेम्फिस डिपेले गोल गरेपनि जित दिलाउन सकेनन्… Continue reading कोपा अमेरिकामा अर्जेन्टिनाको लगातार दोस्रो जित

युरो कपमा आज तीन खेलः कुन-कुन टोली भिड्दैछन् ?

३ असार, एजेन्सी । युरोकप फुटबलमा नेदरल्यान्डस् र इंग्ल्यान्ड विजयी भएका छन् । हिजो भएको खेलमा नेदरल्यान्ड्सले पोल्यान्डलाई २–१ गोलले हराएको हो । यस्तै गएरातिको खेलमा इंग्ल्यान्डले सर्वियालाई १–० गोलले हरायो । गएरातिकै अर्को खेलमा स्लोभेनिया र डेनमार्कले भने १–१ गोलको बराबरी खेलेका छन् । आज तीन खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समयअनुसार… Continue reading युरो कपमा आज तीन खेलः कुन-कुन टोली भिड्दैछन् ?

युरोकप फुटबलमा आज तीन खेल हुँदै

२ असार, एजेन्सी । युरो कप फुटबलमा आज तीन खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे पोल्यान्ड र नेदरल्यान्ड्स, राति पौने १० बजे स्लोभेनिया र डेनमार्क तथा राति पौने १ बजे सर्विया र इंग्ल्यान्ड खेल्दैछन् । यसअघि स्पेन, इटाली, स्विट्जरल्यान्ड र आयोजक जर्मनीले विजयी शुरुवात गरेका छन् । गए राति… Continue reading युरोकप फुटबलमा आज तीन खेल हुँदै

युरोकप फुटबल २०२४ आजदेखि, उद्घाटन खेल जर्मनी र स्कटल्यान्डबीच

३२ जेठ, एजेन्सी । युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरो कप फुटबल २०२४ आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा आज राति पौने १ बजे जर्मनी र स्कटल्यान्ड खेल्दैछ । यो खेल जर्मनीको म्युनिखमा हुनेछ । आजदेखि शुरु भएको १७ औँ संस्करणको प्रतियोगिता आउँदो जुलाई १५ तारिखसम्म चल्नेछ । प्रतियोगिताभरि १० वटा रङ्गशालामा खेल खेलाइनेछ ।… Continue reading युरोकप फुटबल २०२४ आजदेखि, उद्घाटन खेल जर्मनी र स्कटल्यान्डबीच