९ भदौ , एजेन्सी । भारतमै विवादित बनेको भारतीय सेनाको अग्निपथ योजना अन्तर्गत नेपालबाट गोर्खा अग्निवीरका रुपमा हुन लागेको सैन्य भर्ना अभियान रोक्न नेपालले भारतलाई आग्रह गरेको छ । भारतले गत जुलाईमा ल्याएको अग्निपथ योजना अनुसार ४ वर्षका लागि अग्निवीर भर्ना गर्नेछ । त्यसरी भर्ना भएकामध्ये २५ प्रतिशतले सैन्य सेवामा निरन्तरता पाउनेछन् । बाँकीले भने… Continue reading भारतीय सेनामा भर्ती हुन हिडेका युवा घर फर्किँदै