४ पुष, काठमाण्डौ। मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा अहिले नेपालले श्रीलङ्काको सामना गर्दैछ । यस खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा हुदैछ । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ मा स्थान बनाएका हुन् । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको… Continue reading नेपाली चेलीको लक्ष्य यु–१९ एसिया कपको उपाधि
Tag: #यु १९ एसिया कप
यु १९ एसिया कपः पहिलो जितको खोजीमा नेपाल
१६ मंसिर,एजेन्सी । युनाईटेड अरब इमिरेट्स(युएई) मा जारी यु १९ एसिया कपमा नेपालले आज बंगलादेशसँग खेलिरहेको छ । खेल युएईको दुबई क्रिकेट स्टेडियममा अहिले बिहान १०ः४५ बजेबाट सुरु भएको छ । पहिलो खेलमा श्रीलंकासँग पराजित नेपाल पहिलो जितको खोजीमा रहेको छ । उता, पहिलो खेलमा अफगानिस्तानमाथि पहिलो खेलमा जित हात पारेको बंगलादेशले सेमिफाइनल प्रवेशको सम्भावना… Continue reading यु १९ एसिया कपः पहिलो जितको खोजीमा नेपाल
यु १९ एसिया कपः आज दुई खेल
१४ मंसिर, एजेन्सी। युनाईटेड अरब इमिरेट्स(युएई) मा आजबाट यु १९ एसिया कप सुरु भएको छ । उद्घाटनकै दिन नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकाको सामना गर्दैछ । सारजहा क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले अहिले फिल्डिङ गरिरहेको छ । राष्ट्रिय टिमबाट खेलिसकेका पेस बलर हेमन्त धामीको कप्तानीमा रहेको नेपाली टोली बुधबार नै युएई पुगेको थियो । पहिलो… Continue reading यु १९ एसिया कपः आज दुई खेल