यू–१९ एसिया कपमा फाइनल नजिक नेपाल

५ पुष , काठमाण्डौ। मलेसियामा जारी महिला यू–१९ एसिया कपको ‘सुपर–४’ मा आज नेपाल बंगलादेशसँग भिड्दै छ। यो खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा हुँदैछ। यसअघि सुपर–४ को पहिलो खेल बिहीबार वर्षाका कारणले रद्द भएपछि नेपाल र श्रीलङ्काले समान एक÷एक अङ्क बाँडेका थिए। आजको खेल नेपालको लागि महत्वपूर्ण छ। आजको खेलमा नेपालले बङ्गलादेशलाई पराजित… Continue reading यू–१९ एसिया कपमा फाइनल नजिक नेपाल

यू–१९ एसिया कपमा फेरि वर्षा बाधक, खेल रद्द

४ पुष, एजेन्सी । महिला यू–१९ एसिया कपको सुपर फोर अन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएको छ । सुपर फोरको पहिलो खेलमा नेपालले श्रीलंकासँग अंक बाँडेको छ। क्वालालम्पुरस्थित बायुमास ओभलमा बिहीबार तय भएको खेल वर्षाको कारण रद्द भएसँगै नेपालले श्रीलंकासँग समान एक अंक बाँडेको हो। टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले एक… Continue reading यू–१९ एसिया कपमा फेरि वर्षा बाधक, खेल रद्द

यू १९ एसिया कपः पाकिस्तानसँग ७ विकेटले हार्यो नेपाल

२२ मंसिर,काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ । शुक्रबारको खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग सात विकेटले पराजित भयो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७।२ ओभरमा अलआउट हुनुअघि एक सय ५२ रन बनाएको थियो । जवाफी… Continue reading यू १९ एसिया कपः पाकिस्तानसँग ७ विकेटले हार्यो नेपाल