२७ फागुन , काठमाण्डौ। आइतबार पोखराबाट काठमाडांै आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने क्रममा राजावादीहरुको प्रदर्शनमा देखिएको योगी आदित्यनाथको फोटोले यतिबेला नेपाली राजनीति तरंगित बनाएको छ । यसैलाई लिएर एमाले र राप्रपाबीच वाकयुद्ध चलिरहेको छ भने, संसदमा पनि यो विषय उठेको छ । सांसदहरुले यो विषयलाई कानूनी दायरामा ल्याउनु पर्ने माग गरेका छन् । उता… Continue reading योगीको फोटोले नेपालमा बबाल,भारतमा समाचार