६ पुष, एजेन्सी । हलिउड अभिनेता भिन डिजेलमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ। एक जना पूर्व सहायकले उनलाई यस्तो आरोप लगाएकी छिन् । फाष्ट फाइभको सुटिङको बेलामा सन् २०१० मा अभिनेताले आफूलाई यौन दूरव्यवहार गरेको भन्दै डिजेलको पूर्व व्यक्तिगत सहायक एस्टा जोनासोनले उनीमाथि मुद्दा हालेकी छिन् । अभिनेताले गलत तरिकाले आफूसँगको करार रद्द गरेको मामिलामा… Continue reading हलिउड अभिनेता डिजेलमाथि यौन दुव्र्यवहारको आरोप