७ जेठ, एजेन्सी । सेन्ट्रल अमेरिकी देश एल साल्वाडोरको राजधानी सान साल्भाडोरको एक फुटबल रंगशालामा भएको दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने पाँच सय भन्दा बढी घाइते भएका छन् । बिबिसीका अनुसार स्थानीय टोली अलियान्जा र सान्ता आनाको टिम फासबीच कस्कटलान रंगशालामा भएको खेलका दौरान रंगशालाबाहिर भागदौड भएको हो । भागदौडमा मानिसहरूको मृत्यु… Continue reading रंगशालाको गेट नखुलेपछि भागदौड,दर्जनबढिको ज्यान गयो