रंगशालामा उभिएर धुर्मुसले किनभने मर्न तयार छु

७ चैत, काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोटमा स्थानमा बनाएपछि त्याहासम्मको यात्रा तय गर्ने अन्तिम खेलमा कीर्तिपुरमा देखिएको दृश्यले सबैको ध्यान खिच्यो । यूएईलाई नेपालले ९ रनले पराजित गरेको सो खेल हेर्न कीर्तिपुरको चौर र रुखमा चढेका दर्शकका दृश्यले सरकारले पनि नेपालमा क्रिकेट रंगशालाको टड्कारो आवश्यकता महसुस गर्याे । यसैले त विजयी टोलीलाई… Continue reading रंगशालामा उभिएर धुर्मुसले किनभने मर्न तयार छु