जापानको रकेट प्रक्षेपणको ३० मिनेट अघि रोकियो

११ भदौ,एजेन्सी । एकातिर भारतको चन्द्र यान ३ प्रज्ञान रोभर चन्द्रमाको दक्षिणी ध्रुवको रहस्यको खोजीमा जुटेको छ भने अर्कोतर्फ जापानले तेस्रो पटक आफ्नो चन्द्र मिसन स्थगन गरेको छ । जापानले आज गर्ने भनिएको ल्यान्डर बोकेको चन्द्रमाका लागि गर्ने रकेट प्रक्षेपण स्थगित गरेको हो । सोमबार निर्धारित टेक अफ भन्दा ३० मिनेट भन्दा कम समयमा अभियान… Continue reading जापानको रकेट प्रक्षेपणको ३० मिनेट अघि रोकियो

जापानले अर्को हप्ता एच–थ्री रकेट प्रक्षेपण गर्ने

२० फागुन, एजेन्सी । जापानले आफ्नो एच–थ्री रकेटको पहिलो प्रक्षेपण आगामी हप्ताको सोमबार गर्ने तयारी गरेको छ । ‘जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ ले एच–थ्री रकेटको उद्घाटन उडान सोमबारदेखि शुक्रबारसम्म हुन सक्ने जनाएको छ । दक्षिणपश्चिम जापानको कागोशिमा प्रिफेक्चरमा रहेको तानेगाशिमा अन्तरिक्ष केन्द्रको प्रक्षेपण स्थलबाट रकेट प्रक्षेपण गर्ने योजना रहेको जाक्साले जनाएको छ । जापानको… Continue reading जापानले अर्को हप्ता एच–थ्री रकेट प्रक्षेपण गर्ने