भारतकी केन्द्रीय मन्त्री खडसे काठमाडौंमा, घाइतेहरूलाई भेट्न शिक्षण अस्पताल जाँदै

८ भदौ, विराटनगर । भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे काठमाडौं आइपुगेकी छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा खडसे शनिबार बिहान काठमाडौं आइपुगेकी हुन् । शुक्रबार बिहान तनहुँको आबुखैरेनी गाउँपालिकामा भएको बस दुर्घटनाका घाइतेहरूलाई भेट्न उनी महाराष्ट्र जलगांवका एकजना विधायकलाई साथ लिएर काठमाडौं आइपुगेकी हुन् । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा हिजो… Continue reading भारतकी केन्द्रीय मन्त्री खडसे काठमाडौंमा, घाइतेहरूलाई भेट्न शिक्षण अस्पताल जाँदै