२४ फागुन, काठमाण्डौ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नव गठित मन्त्रिपरिषद्मा वरीयताका आधारमा अन्य सबै मन्त्रीभन्दा अघि भएका एमाले सचिव रघुवीर महासेठले मालदार मन्त्रालय पाएका छन् । उनले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । यद्यपी यस पटक सरकारमा सहभागि भएकामध्ये सबैभन्दा ठूलो दल भएर पनि सबैले छाडेका मन्त्रालय एमालेले लिएको छ… Continue reading सिन्को नभाँचेका महासेठलाई मालदार मन्त्रालय