रणवीरको ’एनिमल’ले तहल्का मच्चायो,’सामबहादुर’ फिक्का

१७ मंसिर,एजेन्सी । बलिउडका सुपरस्टार ऋषि कपुरका छोरा रणवीर कपुर पछिल्लो एक चलचित्रका कारण सुपरस्टारको श्रेणीमा उक्लिएका छन् । भारतीय संचारमाध्यामका अनुशार शुक्रबारदेखि प्रर्दशनमा आएको उनको बहुप्रतिक्षित चलचित्र एनिमलले पहिलो दिनमै ६३ करोड भारुको कलेक्सन गरेर फिल्मले रेकर्ड बनाएको छ । यो फिल्म रणवीरको करियरको सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ । फिल्मले रणवीरलाई… Continue reading रणवीरको ’एनिमल’ले तहल्का मच्चायो,’सामबहादुर’ फिक्का