रमेश खरेललाई पक्राउ गर्न माग,श्रीमतीलाई सुराकी बनाएर कमिसन खाए

२ भदौ , विराटनगर । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङविरुद्ध अनियमितताको आरोप लगाउदै अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा उजुरी दिएपछि थप चर्चामा रहेका नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलविरुद्ध पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । खरेलविरुद्ध आइतबार सामाजिक अभियन्ता युवराज सफलले उजुरी दर्ता गरेका हुन् । अभियन्ता सफलले पूर्व डीआइजी… Continue reading रमेश खरेललाई पक्राउ गर्न माग,श्रीमतीलाई सुराकी बनाएर कमिसन खाए

कुलमानविरुद्ध रमेश खरेलले दिए अख्तियारमा उजुरी

२९ साउन, विराटनगर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले मंगलबार घिसिङविरुद्ध अख्तियारमामा उजुरी दिएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै खरेलले ‘एन्टिकरप्सन नेटवर्क’को तर्फबाट सम्पूर्ण प्रमाणसहित उजुरी दिएको जानकारी दिएका छन् । आफ्नो उजुरीमा राज्यलाई करोडौँ रुपैयाँ घाटा हुनेगरी पिपिए गरेको… Continue reading कुलमानविरुद्ध रमेश खरेलले दिए अख्तियारमा उजुरी

 रवि लामिछाने र रमेश खरेल  मिलेर चुनाव लड्ने 

१० असार , काठमाण्डौँ । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ । उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । दुवै पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको बताइएको छ । खरेलले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरिसकेका… Continue reading  रवि लामिछाने र रमेश खरेल  मिलेर चुनाव लड्ने