६ चैत , काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध हिकारी पीडितहरुले उजुरी दिएको भन्दै उनको राजीनामा माग गरिरहेको अवस्थामा सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उजुरी दर्ता भएकै आधारमा मन्त्री नहुने हो भने सबै पद खाली हुने बताएका छन् । मङ्गलबार धनगढीमा सञ्चारकर्मीले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा उजुरी परेको र… Continue reading रविको बचाउमा ओली, भने राजीनामा दिनु पर्दैन !