रविको बयान आज पनि जारी

१७ मंसिर, काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज पनि बयान जारी छ । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे शुक्रवारदेखि उनको बयान भइरहेको छ । उनलाई भद्रकाली स्थित जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो । आइतबार पनि उनको बयान लिइएको थियो । हिजो बयान नसकिएपछि आज पनि जारी रहेको छ… Continue reading रविको बयान आज पनि जारी