६ चैत , काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी घोटाला प्रकरणमा मुछिएको र पीडितहरुबाट उनीविरुद्ध जाहेरी दिएपनि सरोकारित मन्त्रालयमा बसेको भन्दै उनको राजीनामासहित प्रधानमन्त्रीको जवाफ माग गरिरहेको प्रतिपक्ष काग्रेसलाई प्रधानमन्त्री प्रचण्डले आज जवाफ दिएका छन् । प्रधानमन्त्री नै संसदबाट भागिरहेको आरोप लागिरहेको अवस्थामा जवाफ दिन संसदको रोष्टममा उभिएका प्रधानमन्त्रीले सहकारी प्रकरणमा रविलाई क्लिन… Continue reading रविलाई प्रधानमन्त्रीको क्लिनचिट : न उजुरी न अनुशन्धान !