रास्वपाको पोखरा आन्दोलन आजैदेखि सकिने,अब के गर्छ रास्वपा ?

८ कार्तिक , काठमाण्डौ । सहकारीको रकम अपचलन र संगठित अपराध अभियोगमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा पेश गरिँदैछ । अझै हिरासतमा राखेर अनुसन्धान गर्नलाई प्रहरीले म्याद थप्न अदालत पेश गर्न लागेको हो । कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिएको ६ दिनको समय पूरा भएकोले पुनः म्याद… Continue reading रास्वपाको पोखरा आन्दोलन आजैदेखि सकिने,अब के गर्छ रास्वपा ?