रविलाई गगनले टिक्न नदिने,सहकारी प्रकरणमा प्रश्नैप्रश्न

चैत ५ ,काठमाण्डौ। सत्ता समीकरण फेरबदल भएपछि एक चरणको अनुशन्धान सकिएपनि सुन तस्करी जाँचबुझ आयोगले दोषी ठहर गर्दै अनुशन्धान र काबाही गर्नुपर्ने सुझावसहितको प्रतिवेदन बुझाएपछि सुनतस्करीमा मुछिएका यसअघि उम्किएका ठूला माछाहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा सत्तारुढ दल नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा र यसअघि देखि प्रहरीले खोजिरहेका तथा पक्राउ नपरेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका… Continue reading रविलाई गगनले टिक्न नदिने,सहकारी प्रकरणमा प्रश्नैप्रश्न