रविलाई हिरासतमा प्रहरीबाटै ह्यारेसमेन्ट,अदालतको याचना जस्ताको तस्तै

९ कार्तिक ,काठमाण्डौ। सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई कास्की अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई अनुसन्धानका लागि हिरासतमा राख्न थप ७ दिनको अनुमति दिएको हो । पौडेलको इजलासले रविसहित छविलाल जोशी र लिला… Continue reading रविलाई हिरासतमा प्रहरीबाटै ह्यारेसमेन्ट,अदालतको याचना जस्ताको तस्तै