रविले भने हिम्मत भए सरकार चलाउन दिउन,गरेर देखाइदिन्छौं

१५ वैशाख, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका छन् । सभापति लामिछानेले शुक्रबार सांसदको शपथग्रहण गरेसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै वर्तमान सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका हुन् । उनले आफूहरुलाई भ्रष्टाचारको अन्त्यका लागि मतदाताहरुले मत… Continue reading रविले भने हिम्मत भए सरकार चलाउन दिउन,गरेर देखाइदिन्छौं