रविविरुद्धको रिट न्यायाधीशले नै हेर्न मानेनन्

२१ चैत , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट हेर्न नमिल्ने हुँदै स्थगित भएको छ। न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेसी रहेको मुद्दा हेर्न नमिल्ने हुँदै सरेको हो। लामिछानेको मुद्दा नौ नम्बरमा पेसी रहेको थियो। लामिछानेविरुद्ध कुटनीतिक राहदानी दुरुपयोगको मुद्दा नचल्ने भनि महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णय बदर माग… Continue reading रविविरुद्धको रिट न्यायाधीशले नै हेर्न मानेनन्