१२ वैशाख , काठमाण्डौ । चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले सर्वाधिक मत र मतान्तरसहित शानदार जित हासिल गरेका छन् । उनले चितवनमा हासिल गरेको मत मंसिर ४ र बैशाख १० मा भएको चुनावको सर्वाधिक बढी हो । यस्तै उनले आफ्ना प्रतिस्पर्धीलाई यसअघि आफूले पराजित गरेको मतान्तरको कीर्तिमान पनि… Continue reading रवि बने देशभरकै अब्बल उम्मेदवार