रविले हिरासतमा रहदा अस्पताल किन रोजेनन् ?

२८ मंसिर , काठमाण्डौ। सहकारी प्रकरणमा गएको कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानतथा गृहमन्त्री रवि लामिछाने त्यसयता प्रहरी हिरासतमा छन् । यो अवधिमा उनले ५ जिल्लामा प्रहरी हिरासतमा रात विताएका छन् । सबैभन्दा बढी रवि कास्की प्रहरीको हिरासतमा बसेका छन् । सहकारीबाट रकम स्थानान्तरण गर्न उनको प्रत्यक्ष संलग्नता… Continue reading रविले हिरासतमा रहदा अस्पताल किन रोजेनन् ?

रविले ह्यारेसमेन्ट भयो भनेपछि प्रहरीले विज्ञप्ति निकाल्यो

११ कार्तिक , काठमाण्डौ। सहकारीको वचत अपचलनको अभियोगमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीले औपचारिक रूपमा प्रतिक्रिया जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले आफूहरू तथ्यपूर्ण अनुसन्धान गर्न सक्षम रहेको उल्लेख… Continue reading रविले ह्यारेसमेन्ट भयो भनेपछि प्रहरीले विज्ञप्ति निकाल्यो