२४ असार , काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले मंगलबार भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट एक्कासि ठूलो बाढी प्रवेश गरेको जनाएको छ । तर यस्तो बाढी आउने गरी त्यस क्षेत्रमा ठूलो पानी भने परेको छैन् । चीनको तिब्बत क्षेत्रबाट बग्ने लेन्दी खोलामा उर्लिएको बाढीका कारण टिमुरे र रसुवागढी क्षेत्रमा बढी क्षति पुगेको… Continue reading रसुवाको शिरमा ‘टाइम बम’ बनेर बसेका छन् हिमताल