अबको २४ घण्टा मनसुन सक्रिय, ५५ जिल्लामा आकस्मिक बाढी

२८ साउन , काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा मनसुन सक्रिय रहनेछ । गएराति देखिनै देशका विभिन्न भागमा लगातार वर्षा भइरहेको छ । आज बिहानदेखि पनि सबै प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार मधेस, बागमती, कर्णाली र सुदूपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा… Continue reading अबको २४ घण्टा मनसुन सक्रिय, ५५ जिल्लामा आकस्मिक बाढी

कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती

२७ साउन , काठमाण्डौ । मनसुनको सक्रियताले एकातिर नेपालभरि वर्षा र बाढीको जोखिम बढाएको छ भने अर्कोतिर सीमापारि भारतको उत्तराखण्डमा आएको विनाशकारी बाढीमा २६ नेपाली बेपत्ता हुँदा देश नै शोकमग्न बनेको छ। जल तथा मौसम विज्ञान विभागले नेपालको तराई नजिक मनसुनको न्यूनचापीय रेखा सक्रिय रहेकाले व्यापक वर्षाको सम्भावना औंल्याउँदै देशका ४६ जिल्लामा बाढीको चेतावनी जारी… Continue reading कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती

हिमताल नै फुटेको पुष्टि,३ हजार घर र २ ड्राइपोर्ट जोखिममा

२६ असार , काठमाण्डौं । जल तथा मौसम विज्ञान विभागले असार २४ गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी हिमताल विस्फोटबाटै सिर्जित भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि गरेको छ । चीनको तिब्बतमा रहेको ल्हेन्दे खोला हुँदै आएको उक्त बाढीले ठूलो जनधनको क्षति पु¥याएको थियो । यो घटनाले हिमालय क्षेत्रमा लुकेर बसेको एक डरलाग्दो खतरालाई सतहमा ल्याइदिएको… Continue reading हिमताल नै फुटेको पुष्टि,३ हजार घर र २ ड्राइपोर्ट जोखिममा

रसुवाको शिरमा ‘टाइम बम’ बनेर बसेका छन् हिमताल

२४ असार , काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले मंगलबार भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट एक्कासि ठूलो बाढी प्रवेश गरेको जनाएको छ । तर  यस्तो बाढी आउने गरी त्यस  क्षेत्रमा ठूलो पानी भने परेको छैन् । चीनको तिब्बत क्षेत्रबाट बग्ने लेन्दी खोलामा उर्लिएको बाढीका कारण टिमुरे र रसुवागढी क्षेत्रमा बढी क्षति पुगेको… Continue reading रसुवाको शिरमा ‘टाइम बम’ बनेर बसेका छन् हिमताल

भारतको ओडिशामा शक्तिशाली आँधी, ५ लाख मानिस विस्थापित

९ कार्तिक ,एजेन्सी । देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। यसका अतिरिक्त कोशी प्रदेशमा बंगालको खाडीमा विकसित दाना चक्रवातको आंशिक प्रभाव समेत रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। कोशी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ। देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया… Continue reading भारतको ओडिशामा शक्तिशाली आँधी, ५ लाख मानिस विस्थापित

आजदेखि मनसुन सक्रिय,३० उच्च जोखिममा

२१ असार, काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार देखि तीन दिन असार २३ गते आइतबारसम्म मनसुन अझ सक्रिय भई देशभर व्यापक वर्षा हुने सम्भावना रहेका भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ । आजदेखि मनसुन अझ सक्रिय हुने, ‘अति भारी वर्षा’को सम्भावना रहेको छ । महाशाखाका अनुसार यस अवधिमा गण्डकी… Continue reading आजदेखि मनसुन सक्रिय,३० उच्च जोखिममा

तीन प्रदेशमा आज घनघोर वर्षा हुने

१६ असोज, काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। आज बिहानसम्म देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित… Continue reading तीन प्रदेशमा आज घनघोर वर्षा हुने