हिमताल नै फुटेको पुष्टि,३ हजार घर र २ ड्राइपोर्ट जोखिममा

२६ असार , काठमाण्डौं । जल तथा मौसम विज्ञान विभागले असार २४ गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी हिमताल विस्फोटबाटै सिर्जित भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि गरेको छ । चीनको तिब्बतमा रहेको ल्हेन्दे खोला हुँदै आएको उक्त बाढीले ठूलो जनधनको क्षति पु¥याएको थियो । यो घटनाले हिमालय क्षेत्रमा लुकेर बसेको एक डरलाग्दो खतरालाई सतहमा ल्याइदिएको… Continue reading हिमताल नै फुटेको पुष्टि,३ हजार घर र २ ड्राइपोर्ट जोखिममा

कंचनजंघाको हिमताल फुट्दा टिस्टामा प्रलय

१८ असोज, एजेन्सी । भारतमा एक हिमताल फुटेर आएको भीषण बाढीमा परी मर्नेको सङ्ख्या बढेर १० पुगेको र ८२ जना अझै हराइरहेका छन् । भारतीय सेनाका प्रवक्ता हिमांशु तिवारीका अनुशार “बाढीले सिक्किम प्रान्तका चार जिल्लामा मानिस, सडक र पुलहरू बगाएर विनाश गरेको छ”, उत्तरपूर्वी सिक्किमको पहाडी उपत्यकामा हिमताल फुटेको भोलिपल्ट आज यस्तो जानकारी दिएका हुन्… Continue reading कंचनजंघाको हिमताल फुट्दा टिस्टामा प्रलय