काठमाडौं प्रदर्शनः ३५०० प्रहरी परिचालन, बिहानैदेखि ट्राफिक प्रभावित

१५ चैत ,  काठमाण्डौ। काठमाडौंमा आज राजतन्त्रवादी र समाजवादी मोर्चाले फरक—फरक प्रदर्शनको तयारी गरेपछि विहानैदेखि सवारी आवागमन प्रभावित भएको छ । दिउँसोबाट काठमाडौंको तीनकुनेमा राजावादीहरुले र भृकुटीमण्डपमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले प्रदर्शन गर्न लागेका हुन् । दुवैले एक अर्काबिरुद्ध… Continue reading काठमाडौं प्रदर्शनः ३५०० प्रहरी परिचालन, बिहानैदेखि ट्राफिक प्रभावित