विद्यालयमै करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएपछी राजविराजमा प्रदर्शन

१२ जेठ, काठमाण्डौ । सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा राजविराजस्थित शिव इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा कक्षा १० मा अध्ययरत १५ वर्षीय पेसलानन्द यादव छन् ।राजगढ गाउँपालिका १ झुटकी बस्ने लक्ष्मणप्रसाद यादवका छोरा पेसलानन्दको विद्यालयमै बिजुलीको तारमा हुकिङ्ग गर्ने क्रममा ११ हजारको भोल्टको तारमा छुइएर सिकिस्त घाइते भएका थिए। शुक्रबार विद्यालयले… Continue reading विद्यालयमै करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएपछी राजविराजमा प्रदर्शन