राप्रपालाई बालेनले ठोके एक लाख जरिवाना, राप्रपाले भन्यो तिर्दैनौं

२६ फागुन , काठमाण्डौ। संघीय राजधानीमा पूर्वराजाको भव्य स्वागतलाई काठमाडौं महानगर र राप्रपा बीच जुहारी देखिएको छ । काठमाडौं महानगरपालिकाले राप्रपालाई सडकमा फोहोर र विरूवामा क्षति गरेको भन्दै एक लाख रुपैयाँ जरिवाना गराउने पत्र काटेपछि राप्रपा महानगरविरुद्ध खनिएको छ । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने क्रममा महानगर क्षेत्र फोहोर बनाएको र भौतिक क्षति भएको… Continue reading राप्रपालाई बालेनले ठोके एक लाख जरिवाना, राप्रपाले भन्यो तिर्दैनौं