धरहराबाट मालामाल, राजस्वको स्रोत बन्यो

१७ मंसिर , काठमाण्डौ। विसं २०७२ को भूकम्पले पूर्णक्षति भएपछि पुनः निर्माण गरिएको ऐतिहासिक धरहराबाट एक सातामा १४ लाख ७० हजार राजस्व सङ्कलन भएको छ । यही मङ्सिर ९ गतेदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको धरहराबाट १६ गते आइतबारसम्म १४ लाखभन्दा बढी राजस्व सङ्कलन भएको हो । कामु आयोजना निर्देशक प्रकाश अर्यालले बुधबार बन्द हुने… Continue reading धरहराबाट मालामाल, राजस्वको स्रोत बन्यो