राप्रपालाई सभा गर्न सरकारले भृकुटीमण्डप दिएन

२५ चैत , काठमाण्डौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनःस्थापनाका लागि भृकुटीमण्डपमा गर्ने भनिएको भोलिको आमसभा बल्खुमा गर्ने भएको छ । प्रशासनले सुरक्षा कारण देखाउँदै भृकुटीमण्डपमा अनुमति नदिएपछि बल्खुमा गर्ने भएको हो । प्रशासनले बल्खु वा सिफलमा आमसभा गर्न भनेको थियो । राप्रपाले ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नाराका साथ २६ गते भृकुटीमण्डपमा जनप्रर्दशन… Continue reading राप्रपालाई सभा गर्न सरकारले भृकुटीमण्डप दिएन

राजा फर्काउने आन्दोलनमा आगजनी र हवाई फायर

१५ चैत , काठमाण्डौ । काठमाठौंको तीनकुनेमा आयोजना गरिएको राजावादीहरुको प्रदर्शन पूर्ण अराजक बनेको छ ।  प्रर्दशनकारीले  एक घरमा ढुंगामुढा  गरेका  छन् । ढुंगामुढा गरिएको घरमै  आगजनी  भएको छ  । तीनकुनेबाट नजिकै पर्ने सिनामंगलतर्फको देब्रे साइडको घरमा आगलागी भएको हो ।  आगलागीअघि उक्त घरको सिसामा आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । ढुंगामुढाबाट घरको सिसाहरू छियाछिया भएको… Continue reading राजा फर्काउने आन्दोलनमा आगजनी र हवाई फायर