६ वैशाख ,काठमाण्डौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँमा प्रदर्शन गर्दैछ । सरकारको चेतावनीका बाबजुद राप्रपाले आज निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको छ । गएको चैत १५ गते राजावादी समूहले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा सरकारले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसहितलाई पक्राउ गरेर हिरासतमा राखेको छ। उनीहरुकै रिहाइसहितका माग राखेर राप्रपाले आज सिंहदरबार आसपास… Continue reading आज राप्रपाको शक्तिप्रदर्शनःलिङ्देनले सरकारलाई भने ‘नडराउनु’
Tag: #राष्ट्रिय प्रजातन्त्र पार्टी
राजा फर्काउन खबरदारी, घुसपैठीहरुलाई ठाउँको ठाउँ कारबाही
२६ चैत , काठमाण्डौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनस्र्थापनाका लागि दबाब दिने उद्देश्यले आज काठमाडौँको बल्खुमा बृहत् खबरदारी सभा आयोजना गरेको छ। राप्रपाले जुलुससहित सभाको तयारी गरिरहँदाको अवस्था देखि नै सो क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। बल्खु क्षेत्रमा जनपद तथा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ । यसअघि… Continue reading राजा फर्काउन खबरदारी, घुसपैठीहरुलाई ठाउँको ठाउँ कारबाही
राप्रपालाई सभा गर्न सरकारले भृकुटीमण्डप दिएन
२५ चैत , काठमाण्डौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनःस्थापनाका लागि भृकुटीमण्डपमा गर्ने भनिएको भोलिको आमसभा बल्खुमा गर्ने भएको छ । प्रशासनले सुरक्षा कारण देखाउँदै भृकुटीमण्डपमा अनुमति नदिएपछि बल्खुमा गर्ने भएको हो । प्रशासनले बल्खु वा सिफलमा आमसभा गर्न भनेको थियो । राप्रपाले ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नाराका साथ २६ गते भृकुटीमण्डपमा जनप्रर्दशन… Continue reading राप्रपालाई सभा गर्न सरकारले भृकुटीमण्डप दिएन
मन्त्री फेरबदल हल्ला, एकै पटक प्रधानमन्त्री फेर्ने
६ मंसिर, काठमाण्डौ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार सुदूरपश्चिमको डोटीमा आयोजित पार्टी कार्यक्रममा भने ‘केपी ओलीले अब कति वर्ष चलाइराख्न पाए भने यो देश बन्छ होला त, तपाईको सुखको दिन आउँछन् होला त, हाम्रा युवाहरुले यही देशभित्र गरिखाने वातावरण बन्छ होला त ?, शेरबहादुर देउवालाई छैटौं–सातौं कति पटक प्रधानमन्त्री बनाइदिए यो देश बन्ला… Continue reading मन्त्री फेरबदल हल्ला, एकै पटक प्रधानमन्त्री फेर्ने
भौतिक पूर्वाधारमन्त्री महासेठलाई शाहीको प्रश्नः ‘तपाईँ नेपालको मन्त्री कि धनुषा र झापाको ?’
४ असार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएमा कर्णालीमा क्षेत्रीय दल बन्ने चेतावनी दिएका छन् । उनले सिङ्गो कर्णाली प्रदेशमा धनुषा र झापा जिल्लाको भन्दा कम बजेट गएको भन्दै ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ नेपालको मन्त्री हो कि धनुषा र झापाको मात्रै मन्त्री हो’ भनेर… Continue reading भौतिक पूर्वाधारमन्त्री महासेठलाई शाहीको प्रश्नः ‘तपाईँ नेपालको मन्त्री कि धनुषा र झापाको ?’
राजेन्द्र लिङ्देनले रोष्ट्रममै च्याते भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका
४ असार, काठमाडौँ । प्रतिनिधिसभाको रोष्ट्रमममै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् । मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट पुस्तिका च्यातेका हुन् । ‘सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो । रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने… Continue reading राजेन्द्र लिङ्देनले रोष्ट्रममै च्याते भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका
पूर्वराजालाई बदनाम गराउने को हुन् ? राप्रपा कि प्रसाईँ ?
१ फागुन , विराटनगर । राजनीतिक दलहरूले पूर्वराजालाई बदनाम गराउने काम मात्र गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आरोप लगाएका छन् । राप्रपा नेपालको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन वीरगञ्ज आइपुगेका अध्यक्ष थापाले यस्तो आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चुनौती दिँदै भने, ‘प्रधानमन्त्रीज्यूमा हिम्मत छ भने एकपटक दरबार हत्या काण्डको… Continue reading पूर्वराजालाई बदनाम गराउने को हुन् ? राप्रपा कि प्रसाईँ ?
४० वर्ष मुनिकालाई राप्रपामा नेता बन्न आवेदन खुल्यो
१८ साउन, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका युवालाई नेतृत्व तहमा लैजान आवेदन माग गरेको छ । नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग गरिएको हो । सदस्य बन्न चाहने उम्मेदवारले आफ्नो व्यक्तिगत विवरण तथा कार्ययोजना आउँदो भदौ पहिलो हप्तासम्म केन्द्रमा पठाउनुपर्ने छ । कार्ययोजना दिएका… Continue reading ४० वर्ष मुनिकालाई राप्रपामा नेता बन्न आवेदन खुल्यो
रविन्द्र मिश्र गणतन्त्रदेखि वाक्क भन्छन ‘गणतन्त्र दिवस नआवोस’
१५ जेठ, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ‘आउँदो गणतन्त्र दिवस नआवोस’ भन्ने कामना गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र आएपछि जनताको जीवनस्तरमा धेरै सुधार आएको भन्दै भ्रमण छरेर मात्रै केही नहुने बताइरहेका बेला १६औँ गणतन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्रसँग एक बालिकाले सेल्फी लिदै गरेको भिडियो सामाजिक सञ्जालमा राख्दै उनले यस्तो… Continue reading रविन्द्र मिश्र गणतन्त्रदेखि वाक्क भन्छन ‘गणतन्त्र दिवस नआवोस’
राप्रपाका मन्त्रीले बुझाए राजीनामा
१३ फागुन, काठमाण्ठौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले राजीनामा दिएका छन् । शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राप्रपाका तर्फबाट बनेका ४ मन्त्रीले राजीनामा बुझाएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान… Continue reading राप्रपाका मन्त्रीले बुझाए राजीनामा
ज्ञानेन्द्र शाहीले जुम्लाबाट चुनाव लड्ने
२३ साउन,काठमाण्डौ । सामाजिक अभियन्ता बन्दै राजनीतिमा प्रवेश गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट अगामी प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन् । त्यसबारे औपचारिक जानकारी दिन उनले आज पत्रकार सम्मेलन गर्दैछन् । आफूलाई समर्थकहरूबाट काठमाडौं २ र वा चितवन ३ बाट चुनाव लड्न सुझाव आएको तर आफूले जन्मभूमि जुम्लालाई रोजेको शाहीले बताएका छन् ।… Continue reading ज्ञानेन्द्र शाहीले जुम्लाबाट चुनाव लड्ने
चुनावको मिति घोषणा गर्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको माग
१३ साउन, विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले अविलम्ब संसदीय चुनावको मिति घोषणा गर्न माग गरेका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संघीय संसद् र प्रदेशसभा सदस्य पदका लागि मङ्सिरमा निर्वाचन गर्न र निर्वाचनको मिति अविलम्ब घोषणा गर्न माग गरेका हुन् । अध्यक्ष लिङ्देनले एक प्रश्नको जवाफमा अध्यक्ष लिङ्देनले… Continue reading चुनावको मिति घोषणा गर्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको माग
प्रदेश खारेजको पक्षमा उभिए कमल थापा
५ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रदेश सरकारको आवश्यकता नभएको बताएका छन् ।बलियो केन्द्रिय सरकार र स्थानीय सरकार थप अधिकार सम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष थापाले प्रदेश सरकारको भने आवश्यकता नै नरहेको बताए । उनले भने,‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्दछ । संघीयताको वर्तमान स्वरुपलाई आमूल परिवर्तन गरेर… Continue reading प्रदेश खारेजको पक्षमा उभिए कमल थापा