४० वर्ष मुनिकालाई राप्रपामा नेता बन्न आवेदन खुल्यो

१८ साउन, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका युवालाई नेतृत्व तहमा लैजान आवेदन माग गरेको छ । नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग गरिएको हो । सदस्य बन्न चाहने उम्मेदवारले आफ्नो व्यक्तिगत विवरण तथा कार्ययोजना आउँदो भदौ पहिलो हप्तासम्म केन्द्रमा पठाउनुपर्ने छ । कार्ययोजना दिएका… Continue reading ४० वर्ष मुनिकालाई राप्रपामा नेता बन्न आवेदन खुल्यो