आज राप्रपाको शक्तिप्रदर्शनःलिङ्देनले सरकारलाई भने ‘नडराउनु’

६ वैशाख ,काठमाण्डौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँमा प्रदर्शन गर्दैछ । सरकारको चेतावनीका बाबजुद राप्रपाले आज निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको छ । गएको चैत १५ गते राजावादी समूहले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा सरकारले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसहितलाई पक्राउ गरेर हिरासतमा राखेको छ। उनीहरुकै रिहाइसहितका माग राखेर राप्रपाले आज सिंहदरबार आसपास… Continue reading आज राप्रपाको शक्तिप्रदर्शनःलिङ्देनले सरकारलाई भने ‘नडराउनु’