राजनीतिका चतुर खेलाडी कमल थापाको खेल जीवन

९ कार्तिक , काठमाण्डौ। उमेरले ७० पुग्न लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा खेल र राजनीति दुवैतर्फ सक्रिय छन् । खेलाडी हुँदै राजनीतितिर हानिएका थापा उपप्रधान तथा गृहमन्त्रीसम्म बन्न सफल भए । नेपाली फुटबल टिमको कप्तानीसमेत गरेका थापा टेबल टेनिसका पनि कुशल खेलाडी हुन् । २६ वर्षकै उमेरमा एन्फाको नेतृत्व गरेका थापाले दशरथ… Continue reading राजनीतिका चतुर खेलाडी कमल थापाको खेल जीवन

कमलको मुटुमा ज्ञानेन्द्रका लागि फेरि माया पलायो

२१ वैशाख, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा छँदा महाधिवेशनमा अध्यक्ष पदका लागि राजेन्द्र लिङदेनसंग हार व्योहोरेपछि कमल थापाले पार्टीमात्रै परित्याग गरेनन्, आफ्नो हारको सम्पूर्ण दोष पूर्वराजा ज्ञानेन्द्र शाहमाथि लगाए । त्यसपछि आफ्नो अध्यक्षतामा नयाँ दल राप्रपा नेपाल खोले र त्यसयता पनि निरन्तर पूर्वराजामाथि खनिनै रहेका थिए । राप्रपा नेपाल खोलिसकेपछि कमल थापाले हिन्दु राज्यको एजेण्डा… Continue reading कमलको मुटुमा ज्ञानेन्द्रका लागि फेरि माया पलायो

सूर्य चिन्हबाट चुनाव लड्न पाउँदा खुसी लागेको कमल थापाको भनाई

२३ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका का अध्यक्ष कमल थापाले सूर्य चिन्हबाट चुनाव लड्न पाउँदा खुसी लागेको बताएका छन् । मकवानपुर क्षेत्र नं। १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गरेपछि थापाले भने, ‘नेकपा एमालेको लोकप्रिय चिन्ह ‘सूर्य’बाट चुनाव लडन पाउँदा खुसी लागेको छ ।’ आठौं पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका थापालाई नेकपा… Continue reading सूर्य चिन्हबाट चुनाव लड्न पाउँदा खुसी लागेको कमल थापाको भनाई

प्रदेश खारेजको पक्षमा उभिए कमल थापा

५ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रदेश सरकारको आवश्यकता नभएको बताएका छन् ।बलियो केन्द्रिय सरकार र स्थानीय सरकार थप अधिकार सम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष थापाले प्रदेश सरकारको भने आवश्यकता नै नरहेको बताए । उनले भने,‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्दछ । संघीयताको वर्तमान स्वरुपलाई आमूल परिवर्तन गरेर… Continue reading प्रदेश खारेजको पक्षमा उभिए कमल थापा

कमल थापाले गरे काठमाडौंमा आयोजित सनातन धर्म सम्मेलनको उद्घाटन

२६ असार, काठमाडौं । राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा आइतबार काठमाडौंको पशुपति क्षेत्रमा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन सुरु भएको छ ।उक्त सम्मेलनको राप्रपा नेपालका अध्यक्ष कमल थापाले उद्घाटन गरे । थापाले नेपालको गुमेको हिन्दुराष्ट्रको पहिचान छिट्टै पुनर्स्थापित हुने विश्वास व्यक्त गरे । धर्मपरिबर्तनको डढेलो लाई रोक्न सबै जागरुक हुनुपर्ने थापाले बताए ।कार्यक्रममा नेपाल प्रज्ञा… Continue reading कमल थापाले गरे काठमाडौंमा आयोजित सनातन धर्म सम्मेलनको उद्घाटन

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर्नुपर्छः कमल थापा

२६ जेष्ठ, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अब जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर्नुपर्ने बताएका छन् । परम्परागत संसदीय व्यवस्थाले दुई तिहाइ बहुमत पाउँदा पनि दलहरूले स्थिर सरकार चलाउन नसकेकाले अब शासकीय स्वरुप र निर्वाचन प्रणाली दुवै फेर्नुपर्ने बताएका हुन् । राप्रपा नेपालले बिहीबार बुटवलमा… Continue reading प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर्नुपर्छः कमल थापा