सेनाको सुरक्षा घेराबन्दीमा चुनाव हुने, सेना परिचालनको निर्णय

४ मंसिर , काठमाण्डौ । आगामी फागुन २१को प्रतिनिधिसभा निर्वाचनमा सेना परिचान हुने भएको छ। राष्ट्रिय सुरक्षा परिषद्ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१औँ बैठकले प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न संविधानको धारा २६६… Continue reading सेनाको सुरक्षा घेराबन्दीमा चुनाव हुने, सेना परिचालनको निर्णय

विमलेन्द्र निधिले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने

२९ साउन,काठमाण्डौ । नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफूले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने बताएका छन् । जनकपुरधामबाट भारतको अयोध्या, बनारसलगायतको धार्मिक तीर्थ यात्रामा गएका १ सय २ जना यात्रीलाई जानकी मन्दिर प्रांगणबाट बिदाइ गर्दै निधिले आफूले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने घोषणा गरेका… Continue reading विमलेन्द्र निधिले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने

ज्ञानेन्द्र शाहीले जुम्लाबाट चुनाव लड्ने

२३ साउन,काठमाण्डौ । सामाजिक अभियन्ता बन्दै राजनीतिमा प्रवेश गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट अगामी प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन् । त्यसबारे औपचारिक जानकारी दिन उनले आज पत्रकार सम्मेलन गर्दैछन् । आफूलाई समर्थकहरूबाट काठमाडौं २ र वा चितवन ३ बाट चुनाव लड्न सुझाव आएको तर आफूले जन्मभूमि जुम्लालाई रोजेको शाहीले बताएका छन् ।… Continue reading ज्ञानेन्द्र शाहीले जुम्लाबाट चुनाव लड्ने