राजेशपाल मदिराले सम्हालिन नसक्ने गरी मातेपछि…

२२ चैत ,काठमाण्डौ। गएराती मदिराले मातेर सार्वजनिक स्थानमा होहल्ला गरेको अवस्थामा पक्राउ परेका गायक राजेश पायल राई रिहा भएका छन् । राजेश पायल राईसहित तीन जनालाई गएराती मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको थियो । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले भने, ‘उनीहरू तीनै जनालाई गएराति नियन्त्रणमा लिई नयाँ बानेश्वर… Continue reading राजेशपाल मदिराले सम्हालिन नसक्ने गरी मातेपछि…