राप्रपाको जनप्रर्दशनमा अश्रुग्याँसबाट सिकिस्त भएका नेताको निधन

३ वैशाख , काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाको) काठमाडौंमा गरेको जनप्रदर्शनमा सहभागी भएका नेता ठाकुर प्रसाद डाँगीको उपचारका क्रममा निधन भएको छ । डाँगीको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा सोमबार बिहान ४ बजे निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् । डाँगी बर्दियाको मधुवनी राप्रपाको नगर अध्यक्ष थिए । राप्रपाको जनप्रदर्शनका क्रममा प्रहरीले… Continue reading राप्रपाको जनप्रर्दशनमा अश्रुग्याँसबाट सिकिस्त भएका नेताको निधन