२३ फागुन , काठमाण्डौ । इस्लाम धर्मावलम्बीहरुले मनाउने रमदान अहिले चलिरहेको छ ।मुस्लिम समुदायको पवित्र महिना रामदानको अवसरमा नेपाल भारत मिल्लत काउन्सिल सेन्टरले खाद्य सामग्री वितरण गरेको छ। काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी करिब डेढ सय परिवारलाई आवश्यक खाद्य सामग्री वितरण गरिएको हो । कार्यक्रममा नेपाल भारत मिल्लत काउन्सिल सेन्टरका अध्यक्ष तथा मुस्लिम आयोगका अध्यक्ष… Continue reading रामदानको पवित्र अवसरमा सेवाः डेढ सय परिवारलाई खाद्य सामग्री वितरण