रामचन्द्रको राष्ट्रपति बन्ने रहर अझै मरेन !

१९ पौष, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपाली काग्रेसबाट संसदमा १७ पटक सम्म प्रधानमन्त्रीका लागि उम्मेदवार बनेका बरिष्ठ नेता हुन् । पटक पटक मन्त्री र सभामुख समेत भइसकेका पौडेलको पछिल्लो निर्वाचन पछि प्रधानमन्त्री बन्ने नभए राष्ट्रपति बन्ने घिड्घिडो पनि तत्कालललाई टरेर गएको छ । निर्वाचनपछि २ दिन तत्कालीन प्रधानमन्त्री तथा पार्टी सभापति… Continue reading रामचन्द्रको राष्ट्रपति बन्ने रहर अझै मरेन !